कुमार लामा बानेश्वरबाट पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

धादिङ भदौ १२

images

काठमाडौं प्रहरीले तीनकुनेबाट पेस्तोलसहित गुण्डागर्दीमा संल्रग्न कुमार लामालाई आईतवार पक्राउ गरेको छ । लामाको साथबाट पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली बरामद भएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। लामा गुन्डागर्दीमा संलग्न हुदैँ आएको प्रहरीले बताएको छ। लामालाई कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाईने प्रहरी जनाएको छ ।