गायक भरत बराहकोटि सडक दुर्घटनामा परि घाईते

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

धादिङ भदौ १२

14141843_1315166835167649_5312094079404190833_n

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अञ्चल कार्य समिति बाग्मतिका उपाध्यक्ष गायक भरत बराहकोटी सडक दुर्घटनामा परि सख्त घाईते भएका छन । गत शुक्रवार काठमाण्डौको सामाखुशिमा मालबाहक ट्रकको ठक्करले मोटरसाईकल दुर्घटनामा परि बराहकोटि घाईते भएका हुन । उनको हाल ग्राण्डी हस्पिटल धापासीमा उपचार भईरहेको छ । स्वास्थ अवस्था बुझ्दा पुर्ण खतरामुक्त भएपनि दुखको देब्रे खुट्टा भाँच्चिएको बताइएको छ ।
बराहकोटी लामो समय देखि लोक दोहोरी प्रतिष्ठानमा आवद्ध रहदै आएका उनि मलेखु निवासी हुन ।