साउन २५ गते दुई राप्रपाबिच एकता हुने

Avatar photo
Dhadingpost
शनिबार, साउन २२, २०७३

धादिङ साउन २२
06082016072715RPP22-1000x0

लामो समयको प्रयास र कसरत पछि दुई राप्रपा एक हुने भएको छ । आगामी साउन २५ गते एकताको घोषणा हुने राप्रपा र राप्रपा नेपालले आज विज्ञप्ति निकालेर जनाएको छ । हाल राप्रपा नेपाल कमल थापाको नेतृत्व र राप्रपा पशुपति शम्शेर जबराको नेतृत्वमा रहेको छ ।
दुई दलका वार्ता टोलीबीच सहमति भएसँगै पार्टी एकीकरण तय भएको हो ।पार्टी एकीकरण भएपछि राप्रपाका सांसद ३७ जना भएका छन् ।