नेकपा माओवादीले १० गते सोमबार नेपाल बन्दको घोषणा

Avatar photo
Dhadingpost
आइतवार, साउन ९, २०७३

पोखरा, ९ साउन
Nepal-Banda-300x199
नेकपा माओवादी राज्यले गरेको बर्बर दमनके विरुद्ध भन्दै साउन १० गते सोमबार नेपाल बन्दको घोषणा गरेको छ ।
माओवादी कास्कीले आइतबार पोखरामा ट्क्यासीबाट माइकिङ गर्दै हिडेको छ । सम्पुर्ण सुकुम्बासीहरुको समस्या राज्यले नसुनेको, दवावमा बर्बर दमन गरेका लगाउतका कुरा उल्लेख गदै ट्क्यासीमा माइकिङ गर्दै बन्द आवाहान गरेको छ ।