केपि ओलीको पक्षमा पोखरामा युवा उर्लिए

Avatar photo
Dhadingpost
शुक्रबार, असार ३१, २०७३

पोखरा असार ३१
pokhara-ma-kp-oli-sarkar-ma-yaba-7
पोखरामा समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि केपि ओली सरकारको निरन्तरता हुने पर्ने माग राख्दै ¥याली निकालेको छ । पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सम्पन्न भएको थियो ।
सत्तामह छोड देश विकासमा जोड, २५ वर्षमा २६ वटा सरकार, युवाको एउटै बोली वइआर वइथ केपि ओली लगाएतका प्लेकार्ड र नारा लगाएका थिए । सत्ता परिर्वनका कारण देशविकास हुन नसेको भन्दै सबै दललाई खबरदारि गर्न ¥याली निकालेको समृद्धिका लागि युवा अभियानका संयोजक सुशान्त घिमिरेले बताए ।
¥याली पछिको कोष सभामा विभिन्न रचना बाचन गरेको थिए ।