आजदेखि लोडसेडिङ घटयो (तालिकासहित)

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २५, २०७३

धादिङ जेठ २५
नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय १ घण्टा घटाएको छ । यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुने गरेकामा अब ६२ मात्र घण्टा विद्युत कटौती हुनेछ । प्राधिकरणका अनुसार अब हप्तामा तीन दिन ९ घण्टा, दुई दिन साढे ९ घण्टा र दुई दिन ८ घण्टा बिजुली आउने छैन । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ । new loadsheding table 2073-02-25