वीर अस्पतालमा दिक्षितको नाटक

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७३

Kanak-Maniकाठमाडौँ । माओवादी आन्दोलनविरुद्ध न्वारनदेखिको बल लगाएर प्रचार युद्धमा होमिएका कनकमणि दिक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि वीर अस्पतालमा तमासा देखाएर बसेका छन् ।

नर्वेजियन दूतावासदेखि यूरोपेली संघको पैसामा मुलक भित्र गलत र अराजक धन्दा चलाउँदै आएका दिक्षित अख्तियारको हिरासतमा नबस्ने नाटक गर्नैका लागि वीर अस्पतालमा बसेर तामासा देखाएको बताइन्छ ।

वीर अस्पतालका एक चिकित्सककाअनुसार दिक्षितले अस्पतालमा बसेर पूर्ण रुपमा नाटक गरिरहेका छन् र दुनियाँलाई आफू बिराम भएको प्रचार गराइरहेका छन् । नेपालको सार्वभौमसत्ता, अखण्डता विरुद्ध पत्रकार भएकै नाममा दिक्षितले गलत धन्दा चलाएको आम नागरिकलाई थाहा छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ