धादिङ फुलखर्क बैशाख १२ । फुलखर्क २ मुन्टारीमा निर्माण गरिएको भुकम्प स्मृति स्तम्भ उद्घाटन गर्न नेपाल सरकार का माननीय कृषि मन्त्री हरिबोल गजुरेल आज फुलखर्क आउन लाग्नु भएको छ ।
गत बैसाख १२ गते ७।९ रेक्टर स्केल विनाशकारी गोरखा भुकम्प जादा फुलखर्कका २७ जनाको ज्यान र्गको थियो । ,१०९० घर ध्वस्त र त्यति नै सङ्ख्या मा गोठ,टहरा ,विद्यालय ,कार्यलयको क्षतिको सम्झनामा स्थापना गरिउको स्तम्भ उद्घाटन गर्न मन्त्री गजुरेल फुलखर्क आउन लाग्नु भएको हो ।
तथा हजारौंको सङ्ख्या मा पशुपक्षी र तिनको बासस्थान अनाज क्षति ,पहिरो ,पानीको मुल नष्ट भई हाम्रा पौरखी पुर्खा हरुले पछिल्लो १०० बर्षमा यश क्षेत्रमा निर्माण गरेका सबै मानवनिर्मित सङ्रचनाहरु ध्वस्त पारेको दुखद सम्झनामा फुलखर्क २ मुन्टारीमा निर्माण गरिएको भुकम्प स्मृति स्तम्भ उद्घाटन गर्न नेपाल सरकार का माननीय कृषि मन्त्री हरिबोल गजुरेलले गर्नु हुने भएको छ ।