Hary Thapa
जिविस बाट एउटा सिफारिस बनाउनु थियोे । एउटा सिफारिस बनाउन धेेरै सकस पर्याे । यति सम्मकि सिफारिस बनाउदा हामिलाई के अाउछ भन्ने प्रश्न अायाे ।म नाजवाफ बने ।म केही नभनि फकाइ फुलाई बनाए ।
अनि भित्तामा लेखिएकाे थियाे हासेर सेवा गराै । भनाइ र गराइमा कति फरक छ । कर्मचारी तन्त्र कति हावि छ ।हुन त एउटा कर्मचारि ले सरकार ढाल्ने तागत राख्छ भन्छन् ।हामिले साेचेकाे समृद्ध समाज कहाँ बाट,काे बाट सुरुवात हुन्छ । अनि साेचे मेराे अवस्था अनि ती सरकारि काममा अाउने सर्वसाधारण जाे हप्ताै लगाएर अाउनेकाे हालत ।