खहरेमा डोजर जलाउने को हुन ?

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १५, २०७२

धादिङ चैत्र १५ । मध्यपहाडी लोकमार्ग निर्माणको मा रहेको स्काभेटर धादिङको त्रिपुरेश्वर सुकौराबेसीमा आगजनी भएको छ ।
आईतबार राति १ बजे स्काभेटर जलाउने कोही कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
बा १ क ८९२७ नम्बरको स्काभेटर कसले किन जलायो भन्ने कुरा पत्ता लागेको छैन हामी अन्शन्धानमा छौं आगजानी गर्नेलाई कार्वाही गरे रै छाड्ने ।
प्रहरीको दावी छ ।
मध्य पहाडी लोक मार्गको प्याकेज नं. ७ अन्र्तगत धादिङको कटुञ्जेदेखि ह्यापिङगेसम्मको बाटो मर्मतको जिम्मा उक्त कम्पनीले लिएको थियो । मध्यपहाडी लोकमार्ग इलामको पशुपतिनगरदेखि सुरु भएर बैतडीको झुलाघाटसम्म १७ सय ७६ किलोमिटर पर्दछ ।