धादिङ फुलखर्क चैत्र १० । मण्डली उच्च माध्यमिक विद्यालय फुलखर्कको निर्माणाधिन भवन भत्कदा ५ जना घाईते भएका छन् । घाईतेहरुलाई तीन पटक गरेर एयर एम्बुलेन्सबाट काठमाडौ ग्राण्डी अस्पताल लागिएको छ ।
अष्ट्रिेलियन नागरिकहरु आफैले डिजाईन गरि निमार्ण कार्य सुरुभएको भवन बनाउने क्रममा आज भत्किएको हो ।
घाईते हुने मध्य ३ को अवस्था छ । घाईते हुनेहरुमा २ जना स्थानियहरुमा, मुलपानी ५ का कृष्ण बहादुर अधिकारी, मुलपानी २ का हरी बहादुर थापा, र ३ जना नागरिकहरु अल मियर, जोर्नी हेडल र पर लिभे रहेको फुलखर्कबाट कृष्ण रानाले जानकारी दिनुभयो ।