धादिङबेसी माघ २९ । पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत धादिङबाट खेलाडी छनौंट खेलको फाइृनल खेल बिहान ८ः३० बजे बाट सुरु ।
क्षेत्रबाट छनौट भएर आएका ९ टिमहरुले भलिबलमा आज प्रतिस्पर्धा गरेका थिए । जसमा छात्र तर्फ तामाङखर्क उच्च मावि गुम्दी र सत्यावती उमावि कुम्पुर फाइृनल पुगेका छन् ।
त्यस्तै छात्रा तर्फको भलिबलको फाईनल खेल बागेश्वरी उमावि र जनकल्याण उमावि तृतियको लागि लागि एडरभान्स एकेडेमी नीलकण्ठ र आदर्श उमावि बीच भोलि बिहान प्रतिस्पर्धा हुने आयोजक स्कुल चिल्ड्रपार्कका खेल शिक्षक हरि गोतामेले जानकारी दिनु भयो ।
कवड्डी तर्फको फाईनल खेल छात्रामा बालमन्दीर मावि र नलिकण्ठ उमावि बिच त्यस्तै छात्रा तर्फ धादिङ बोर्डिङ र बीच भोली बिहान हुने गोतामेले जानकारी दिनु भयो ।
विगतका वर्ष भन्दा मर्यादित र सुन्दर ढंगले खेल चिल्ड्रेनपार्क बोर्डिङ स्कुलले खेल खेलाई रहेको छ । पूर्व प्रधान मन्त्री तथा शालिन नेता शुशिल कोइरालाको निधनले मुलुक नै शोकाकुल बनि रहेको स्थितिमा उद्घाटन सत्रलाई भव्य नबनाउने निष्र्कषमा पुगेको आयोजक चिल्ड्रेनपार्कले भोलिको खेल समापनलाई भने भव्य बनाउने तयारी गरि रहेको छ ।
माध्यामिक विद्यालय स्तरीय यो प्रतियोगिता ३ वटै क्षेत्रमा सबै खेलका प्रथम दितिय र तृतिय भएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराईएको छ ।
यस अघिको भलिबल र कबड्डी बहेकमा को कुन स्कुलबाट प्रथम दितिय र तृतिय भए