धादिङबेसी । नेकपा एमालेबाट धादिङ क्षेत्र नं. २ बाट सभाषद बन्नु भएका गुरु बुर्लाकोटीको शल्यक्रियाबाट मुटुको भल्ब फेरिएको छ ।
लामो समय देखि मुटुमा समस्या रत सभाषद बुर्लाकोटीको शुक्रबार टिचङ अस्पताल महाराज गंञ्जमा मुटुको भल्ब फेरिएको हो ।
सम्बेदन शिल अंग मुटुको भल्व फेर्ने कार्य सहज होईन तर पनि शल्यक्रिया सफल भयो सभाषद बुर्लाकोटी अवश्था सामान्य रहेको धादिङ क्षेत्र नं. १ का सभाषद धनबहादुर घलेले जानकारी दिनु भयो ।