नेपालले बहराईनलाई हराउदै अन्तर्राष्ट्रिय उपाधी जित्यो

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ८, २०७२

बंगालादेश माघ ८ । नेपालले बहराईनलाई हराउदै अन्तराष्टिय खेल उपाधि जितेको छ । बंगलादेशमा आयोजना भएको बंगबन्धु गोल्डकपको शुक्रबारको फाइनल खेलमा बहराइन टोलीलाई ३–० ले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।
नेपालको जीतमा विमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरे ।
दोस्रो गोल विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेर गरेका थिए । खेलको ८१औं मिनेटमा नेपालका दुवै टीम १० खेलाडीमा सिमित भयो । बहराइनका एक खेलाडीसँगै नेपालका सुमन लामाले रातो कार्ड पाएका थिए ।