आज नेपाल र माल्दिभ्स भिड्दै

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ५, २०७२

माघ ५ गते । बङ्गबन्धु गोल्डकप अन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा आज माल्दिभ्सको सामना गर्दैछ । नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।
नेपालले सेमिफाइनलमा पुग्न श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियाको क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।