पेनाल्टी सुटआउटमा एड्भान्सले जित्यो फायाको कर्मचारीलाई

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १७, २०७२

???????????????????????????????धादिङ । फाया गैर सरकारी संस्था र एड्भान्स एकेडेमी बिच भएको मैत्रि पुर्ण फुटबल प्रतियोगिता एड्भान्स एकेडेमीले जितेको छ । बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परि क्षेति भएका भुकम्प पिडितहरुको लागि सहयोग गर्न आएको भनिएको फाया संस्थाका कर्मचारी र एड्भान्स एकेडेमी बिद्यार्थी र कर्मचारीले शुक्रबार मैत्रि पूर्ण फुटबल खेलेका थिए ।
दुबै टिमको २ ÷२ गोल भए पछि पेनाल्टी सुटआउटमा एड्भान्सले फायालाई हराएको हो । जित पश्चात एड्भान्स एकेडेमीले खसी जितेको थियो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर गरिएको यस प्रतियोगिताको पुरस्कार खसी राखिएको थियो ।???????????????????????????????