विद्युत सट हुँदा कपडा पसलमा आगलागी

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १३, २०७२

indexधादिङ । सल्यानटारमा रहेको फेन्सी पसलमा विद्युत सट भई आगो लाग्दा फेन्सी पसल जलेर नस्ट भएको छ । सल्यानटार विशाल नगर स्थित सुरेन्द्र कुमार श्रेष्ठको फेन्सी पसलमा आगलागी भएको हो । आगलागी बाट अनुमानित ३२ लाख ३७ हजार ८ सय ७५ रुपैया बराबरको क्षति भएको सल्यानटार प्रहरीले जानकारी दिएको छ ।