घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा नहुने भो

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २२, २०७२

indexअसोज २२ । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ ।
नाकाबन्दीको कारण देखिउँदै असोज २६ बाट सरकारी विदा हुने गृहमन्त्रालयको निर्णय उल्ट्यादै आज बसेको मन्त्री परिषदले यतिलामो बिदा नदिने घोषणा गरेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो ।
तर, मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।