महादेवबेसी दुर्घटना हवल्दार हुमागाई सहित चारको मृत्यू

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १५, २०७२

aaaधादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसी बजारमा साँझ भएको घटनामा प्रहरी हवल्दार सुदशन हुमागाई सहित ४ को ज्यान गएको छ ।
सडक छेउमा मुचुल्का लेखि रहेका प्रहरी हवल्दार काभे्र संखु निवासी सुदर्शन हुमागाई सहित ४ को मृत्यु भएको हो । ट्रिपरको ठक्करबाट माइक्रोबस करिब ५० मिटर पर उछिट्टिएको थियो ।