सिराहामा भैंसी जुलुस निकालियो

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ७, २०७२

qqसिराहा । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा जिल्लाको सदरमुकाम सिरहामा बिहीबार भैंसी जुलुस निकालियको छ । महावीर चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो । जुलुस पछि सभा परिणत भएको थियो ।
मोर्चाका सञ्जीव यादवले सभामा तीन राजनीतिक दलका शीर्षस्थ नेताहरुले आफूहरुको माग ४१ नसुनेकोले भैंसी जुलुस निकाल्नु परेको बताउनु भएको थियो ।