बोधनाथ दुवाडीलाई जिताउन परिपत्र

Avatar photo
Dhadingpost
शनिबार, अशोज २, २०७२

ucpnएमओवादी धादिङले कार्यकर्तालाई परिपत्र जारी गर्दै उद्योग बणिज्य संघ धादिङको अध्यक्षमा उम्मेद्वारी दिन लाग्नु भएका बोधनाथ दुवाडीलाई सहयोग र समर्थन गर्न निर्देशन दिएको छ ।
उद्योग बाणिज्य संघ धादिङका महासचिव समेत रहेका दुवाडी आगामी अध्यक्षमा उम्मेद्वारी दिने भए पछि सो पार्टीले आफ्ना कार्यकर्ताहरुलाई परिपत्र जारी गर्दै बोदनाथ दुवाडीलाई जिताउन अव्हान गरेको हो ।
एमाओवादी धादिङले कार्यकर्तालाई जारी गरेको परिपत्रमा नगर सम्मेलन र विकास निर्माणलाई समेत समेटेको छ ।