धादिङका ५ पेट्रोल पम्पमा शिलबन्धी

Avatar photo
Dhadingpost
बुधबार, साउन २७, २०७२

धादिङ । उपभोक्तालाई ठगी गर्ने धादिङका ५ पेट्रोल पम्पलाई नेपाल गुणस्तर तथा नापतौल विभागले शिलबन्धी गरेको छ ।
मिसावटका साथै प्रत्येक लिटरमा १ मिलिठग्ने गरेको पाए पछि विभागले उक्त पम्पमा शिलबन्दी गरेको हो ।
ठगिको आरोपमा शिल बन्दीमा परेका पम्पहरुमा मलेखुस्थित अम्बे आयल, बेनीघाटस्थित सदाज्योति आयल स्टोर, जोगीमारास्थित त्रिशूलधारी आयलस्टोर लगायत छन् ।