१ लाख ५० हजार घुस लिदा लिंदै अख्तियारले समायो

Avatar photo
Dhadingpost
बुधबार, साउन २०, २०७२

धादिङ । सेवा ग्राहीको काम मिलाई दिन्छु भन्दै १ लाख ५० हजार घुस लिएका मालपोत कार्यालय धादिङका लेखनाथ बुर्लाकोटीलाई आज अख्तियार दुरुपयोप अनुसन्धान आयोगले नगद सहित एक होटलबाट पक्राउ गरेको छ ।
मालपोत कार्यालयमा आएका सेवा ग्राहीको काम मिलाईदिने भन्दै ज्यामरुङ घर भई मालपोत कार्यालय धादिङका अमिन लेखनाथ बुर्लाकोटीले सेवा ग्राहीबाट पक्राउ । उनी जिल्ला मालपोत कार्यालय धादिङका सुब्बा स्तरका कर्मचारी हुन्. १ लाख ५० हजार घुस लिदा लिंदै अख्तियारले समायो । उनलाई अख्तियारका कर्मचारीहरुले नियन्त्रण लिई बेलुका ५ः३० मा सार्वजनिक गरेको हो ।
OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA