चिनमा शक्तिशाली भुकम्प ४ को मृत्यू

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७२

चीनमा शुक्रबार विहान ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४८ जना घाइते भएका छन् ।

चीनको सिनज्याङ क्षेत्रको होतानलाई केन्द्र बिन्दू भएर शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको हो । चिनियाँ भूकम्प नेटबर्क सेन्टरले ६.५ रेक्टर स्केलको भूकम्प भनेको छ ।