धादिङका २४ गाविसमा कति रकम पठाईयो पुर्ण विवरण

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २१, २०७२

धादिङ बैशाख २० । नेपाल सरकारले भुकम्प पिडितलाई तत्कालको लागि दिने भनेको नगद रकम धादिङको २४ गाविसमा पुगेको छ । पूर्ण घर क्षेति भएकालाई ५ हजार साथमा खाना खर्च भनेर २ हजार र आम्सिक घर क्षेति भएकाहरुलाई ३ हजारको दरले नगद वितरण गर्ने योजना अन्तरगत नगद रकम गाविस पुगेको हो । पहिलो चरणमा २४ गाविसलाई रकम पठाईएको र अन्य गाविसलाई पनि पठाईने हुँदा गाउँ विकास समितिमा सम्पर्क गर्न जिल्ला प्रशासन धादिङ आव्हान गरेको छ । nagad.psd