सात वर्षिया बालिका बलत्कारको सिकार भईन

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७१

imagesधादिङ, चैत्र ८ गते । धादिङ जिल्लाको दक्षिण क्षेत्रमा पर्ने महादेवस्थान गाविस निवासी एक सात बर्र्षिय बालिका बलात्कारको शिकार भएकी छिन् ।
चैत्र ४ गते गोठालो गएकी ति बालिकालाई ललाई फकाई सोही गाविस बस्ने २४ बर्षिय बलबहादुर तामाङले बलत्कार गरेको परिवारले दावी गरेका छन् । बालिकाको यौनाङ्गमा समस्या देखिएपछि बलत्कार भएको उनकी आमाले थाहा पाए पछि घटना बाहिर आएको थियो । बलात्कार गरेको आशंकामा धादिङ महादेवस्थान गाउँ विकास समितिका २४ बर्षीय बलबहादुर तामाङलाई प्रहरीले प्रक्राउ शनिबार पक्राउ गरेको छ ।