चैनपुरमा विल्डिङ इलेक्ट्रिसियन तालिम सकियो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७१

चैनपूर चैत्र ८ गते । वेरोजगार युवाहरुलाई सीप वृद्धि गरी स्वरोगजार बनाउने उद्देश्य अनुरुप चैनपुर गाउँविकास समितिमा इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ ।
सानाकिसान सहकारी संघ चैनपुरको आयोजनामा ३ महिना सम्म चलेको तालिम विश्व बैंकको इभेन्ट परियोजना अन्तर्गत तालिम संचालन गरिएको थियो ।
स्थानीय २० जना बेरोजगार यूवाहरुको सहभागिता रहेको तालिममा लमजुङका तिमिल्सिना र स्थानीय शिवराज छत्कुलीले सहजिकरण गर्नुभएको थियो ।