घाईते लिन हेलिकप्टर तिप्लिङ जाँदै

Avatar photo
Dhadingpost
बिहिबार, माघ १, २०७१

imagesधादिङबेसी माघ १ । उत्तरी धादिङको तिप्लिङ गाविसका वाईसिएल अध्यक्ष मरकुश तामाङलाई तरवार हानीएको छ ।
राती आक्रमणमा परि गम्भीर घाईते भएका ताामाङलाई उपचारको लागि लान काठमाडौबाट हेलिकप्टरर जाँदै…. । थप विवरण आउन बाँकी…..