धादिङबेसीमा डा. केसीको माग समर्थन गर्दै सिठ्ठी जुलुस

धादिङबेसी साउन ८ । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्थन गरिएको छ । स्वास्थ्य र मेडिकल शिक्षाका विषयमा विभिन्न माग राख्दै २५ दिनदेखि अनशनरत डा....


Dhadingpost

परेवाटारमा युवा संघ र वाइसिएल धादिङले रोपाई गर्ने

धादिङ साउन ८ । नेकपा धादिङका दुई संगठनहरु युवा संघ र वाइसिएल धादिङले सिद्धलेक गाउँपालिका ६ स्थित परेवाटारमा धान रोपाई गर्ने भएको छ । युवा संघ र वाइसिएलका केन्द्रिय अध्यक्षहरुको...


Dhadingpost

धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरको परकम्प

धादिङ । आज विहान साढे ८ बजे धादिङको गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर...


Dhadingpost

धादिङबेसी पुलछेउमा पहिरो टारीबेसी सडक खण्ड अवरुद्ध

धादिङबेसी साउन ८ । धादिङबेसी पुछारबजारको पुलछेउमा सोमबार साँझ परेको पानीका कारण पहिरो जाँदा टारीबेसी सडक खण्ड अवरुद्ध हुन पुगेको छ । सडकभन्दा माथिबाट मंगलबार बिहान ४ बजे खसेको पहिरोले...


Dhadingpost

नलाङका गेहेन्द्र मल्ल पक्राउ

धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका नलाङका गेहेन्द्र मल्ल २ करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका छन् । सर्वोच्च अदालतको २०७३ कार्तिक २२ गतेको फैसलाले भ्रष्टाचार गरेको मुद्दामा...


Dhadingpost

धादिङको रि लतावमा कुटपिटबाट दुईको मृत्यू

धादिङ श्रावण ६ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका अन्तरगत साविकको रि गाविस वर्डा नं. ६ लतावमा कुटपिटबाट शनिबार दुई जनाको ज्यान गएको छ । गाउँमा झाँकीको काम...


Dhadingpost

ठट्यौली तीज गित झिल्के ठिटो सार्वजनिक

धादिङ श्रावण ५ । धादिङ जिल्लाका स्वरका धनी मध्य पर्ने कुमार पन्तको स्वर रहेको लाकप्रिय तिज गित झिल्के ठिटो सार्वजनिक भएको छ । गणेश अधिकारी लय शब्द रहेको नेपाली मौलिकता...


Dhadingpost

ज्यामरुङको दमैचौतारा डाँडा चर्कियो १५० घर जोखिममा

धादिङ, ज्यमरुङ श्रावण ४ । धादिङको नीलकण्ठ नगरपालिका अन्तरगत ज्यामरुङको दमैचौतारा डाँडाको उत्तर तर्फको पाखोको जमिन चिरिदा पहिरोको जोखिम बढेको छ । उक्त फाटेको जमिनको सतहले पहिरोको रुप लियो भने,...


Dhadingpost

भूकम्पलाई भूल्दै, माहुर गाउॅबासी 

गोपाल फ्युबा तामाङ धादिङ खनियाँबास श्रावण ४ । खनियावास गाउॅपालिका वडा नं ५ माहुर गाउॅ ०७२ को भूकम्प पश्चात केही समय सुनसान रहे  । ११ जनाको मृत्यु र कैयौ घाइते...


Dhadingpost

ज्यामरुङमा बट्टा खोलेर चुरोट बेच्न नपाईने

धादिङ श्रावण २ । धादिङको नीलकण्ठ नगरपालिका वर्डा नम्बर ११ मा चुरोट खैनी जस्ता सुर्ती जन्य सामाग्री वट्टा खोलेर विक्रि वितरण गर्न नपाईने भएको छ । वर्डा कार्यालयले विज्ञप्ती जारी...


Dhadingpost

योजना विहिन स्थानीय सरकार

हरि नेपाली धादिङ श्रावण १ । देशमा संघीय गणतन्त्रको स्थापनाभई स्थानीयतहको निर्वाचन सम्पन्न भएको पनि एक बर्ष भन्दा बढी भईसकेको छ । त्यसैगरी संघीय सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्नभई...


Dhadingpost

धादिङबेसीमा युवा उद्यमशिलता तालिम सम्पन्न

धादिङ, असार ३२ । धादिङबेसीमा दश दिने युवा उद्यमशिलता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति धादिङको सहयोगमा मिडल्यान्ड एकेडेमीको आयोजनाका युवाहरुलाई लक्षित गरि दश दिने...


Dhadingpost

डा. मुरारी अधिकारी सम्मानित

धादिङ असार २९ । नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि गरेका पत्रकार डा. मुरारी अधिकारीलाई सम्मान गरिएको छ । धादिङबेसीमा आयोजित एक कार्यक्रमका बीच नीलकण्ठ बहुमुखी क्याम्पसमा उप्राध्यापकसमेत रहेका डा....


Dhadingpost

भूकम्प विस्थापितहरुलाई लालपुर्जा हस्तान्तरण

सञ्जय देवकोटा, धादिङ असार २७ । उत्तरी धादिङका भूकम्प विस्थापितलाई सुरक्षित स्थानमा जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ । प्रभावित भएका र जोखिमयुक्त बस्तीमा रहेका स्थानीय लाभग्राहीहरुलाई अनुदान व्यवस्थापन तथा स्थानीय...


Dhadingpost

धादिङवेसीका निर्माण सामाग्री पसल अनुगमन

धादिङ असार २६ । धादिङवेसीका निर्माणमा सामाग्रीका पसल मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापना कार्यक्रम (आईपिइआरआर) अन्तर्गत निर्माण...


Dhadingpost

बुढीगण्डकी डुवान क्षेत्रमा बैंकहरु नै आरोप प्रत्यारोपमा

सञ्जय देवकोटा, धादिङ असार २६ । धादिङ र गोरखामा राहात तथा मुअब्जा वितरणका अनुमति पाएका बैकहरु बीच नै आरोप प्रत्यारोप हुने गरेको छ । डुवान क्षेत्रका सर्वसाधारणहरुले वाणिज्य बैकका कारण...


Dhadingpost

खनियावास विद्रोहबारे डिस्कोर्स सम्पन्न

धादिङ असार २५ । तामाङ सामाज, सांस्कृति र रिवाजबारे हरेक अंग्रेजी महिनाको पहिलो शनिवार डिस्कोर्स सञ्चालन गर्दै आइरहेको एससिआरसीले यसपटक एक समय चर्चामा रहेको खनियावास विद्रोहबारे नेपाल तामाङ घेदुङको सभाहलमा...


Dhadingpost