बिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ । जसका लागि बिरामीले आङ्खनो रोगअनुसार विशेÈज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ । रोगअनुसार सही डाक्टर पहिचान गर्न २ वटा कुरामा ध्यान दिनुपर्छ ।...
कहिलेकाहीँ खाएको खाना विभिन्न कारणले गर्दा नपचेर छिन्–छिन्मै दिसाको रुपमा निस्कन सक्छ । यस अवस्थालाई पखाला लागेको भनिन्छ । साधारणतया यस अवस्थामा पेट गडबड भई दुख्नुका साथै दिसा पनि पातलो...
- जाडोमा मुटु रोगीले विशेष ध्यान दिनुपर्छ जाडोको मौसममा मुटु रोगीले आङ्खनो स्वास्थ्यमा ध्यान नदिए हृदयाघातको सम्भावना वृद्धि हुन्छ । यसको निश्चित कारण हु“दैन । तर पनि धेरैजसो बिरामीलाई बिहान...
मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु...