सिद्धलेकको चौथो राष्ट्रपति रनिङ शिल्ड मिन्दुकाले जित्यो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा मिन्दुका माध्यमिक विद्यालय समग्र विजेता बनेको छ। सिद्धलेक–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा मिन्दुकाले...


Dhadingpost

गजुरीको पाँचौं राष्ट्रपति रनिङ शिल्ड भोलीदेखि सुरु हुँदै

धादिङ । धादिङको गजुरी गाउँपालिकाले पुस १ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने गरी पाँचौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता गजुरी गाउँपालिका–५ स्थित गलौदी खेल मैदानमा...


Dhadingpost

धादिङमा प्रधानाध्यापकसँग अन्तरक्रिया, उत्कृष्ट विद्यालय सम्मानित

धादिङ । शैक्षिक गुणस्तर अभिवृद्धिलाई केन्द्रमा राख्दै शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग विज्ञसहितको अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। साथै, एस.इ.इ. २०८१ मा...


Dhadingpost

धादिङका उजित अधिकारी नेपाली समाज टेक्ससको स्पोर्ट्स को–अर्डिनेटरमा निर्वाचित

धादिङ । अमेरिकामा रहेको नेपाली समाज टेक्सस (NST) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर १३ मा भएको निर्वाचनबाट धादिङका उजित अधिकारी स्पोर्ट्स को–अर्डिनेटर पदमा निर्वाचित भएका छन्। धादिङको नीलकण्ठ नगरपालिका...


Dhadingpost

धादिङ–पोखरा सम्पर्क समाजको २७औँ साधारणसभा: एकता र सहकार्यको सन्देश

पोखरा । पोखरामा बसोबास गर्ने धादिङवासीहरूले आफ्नो संस्थालाई थप व्यवस्थित र सक्रिय बनाउने प्रतिबद्धतासहित वार्षिक साधारणसभा सम्पन्न गरेका छन्। धादिङ–पोखरा सम्पर्क समाजको २७औँ साधारणसभा शनिबार पोखरामा आयोजना गरिएको हो। सभाको...


Dhadingpost

गुम्दीमा पुस १२ देखि ल्होछार विशेष खेलकुद प्रतियोगिता हुँदै

धादिङ। धादिङको गंगाजमुना गाउँपालिका–३ गुम्दीमा ल्होछार पर्वको अवसरमा पुस १२ गतेदेखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। आयोजकका अनुसार पुस १२ गतेदेखि वडास्तरीय भलिबल प्रतियोगिता सुरु हुनेछ। त्यसैगरी पुस...


Dhadingpost

नेकपा धादिङले पुस ५ गते काठमाडौंमा हुने एकता सभामा १० हजार जना सहभागी गराउने

धादिङ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङको पहिलो जिल्ला कमिटी बैठक आज सम्पन्न भएको छ। बैठकले पुस ५ गते काठमाडौंमा आयोजना हुने...


Dhadingpost

नीलकण्ठ नगरपालिकाका उपप्रमुखको ७ बुँदे असहमति पत्रविरुद्ध प्रवक्ताको ६ बुँदे खण्डन

धादिङ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा भएको बजेट हेरफेर प्रकरणबारे ७ बुँदे असहमति पत्र पेश गरी सार्वजनिक गरेपछि नगरपालिकाका प्रवक्ताले त्यसविरुद्ध ६ बुँदे खण्डन सार्वजनिक गरेका छन्। उपप्रमुखको...


Dhadingpost

सिद्धलेकको चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु, १४ विद्यालय सहभागी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका मा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबारदेखि सुरु भएको छ। सिद्धलेक–७, पिपलटारस्थित महाकाली माध्यमिक विद्यालय मा आयोजना भएको प्रतियोगिता पालिका अध्यक्ष परशुराम खतिवडा द्वारा भव्य...


Dhadingpost

कांग्रेस धादिङद्वारा उम्मेदवारमा ३५ जनाको नाम सिफारिस

धादिङ । नेपाली कांग्रेस धादिङले केन्द्रिय सर्कुलरअनुसार उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै प्रतिनीधिसभा र राष्ट्रिय सभा सदस्यतर्फका लागि कुल ३५ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। जिल्लाभित्र सहमति हुन नसकेपछि प्राप्त...


Dhadingpost

उम्मेदवार हुँ भन्दै मिडिया ट्रायल नगर्न रास्वपाको आग्रह

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू उम्मेदवार बन्ने दाबी गर्दै मिडियामा प्रचार–प्रसार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ। केही नेताहरूले उम्मेदवारी दिने भन्दै समाचार सार्वजनिक गरेपछि...


Dhadingpost

धादिङको एड्भान्स एकेडेमीमा प्रि–प्राइमरी फेस्टिवल भव्य रूपमा सम्पन्न

धादिङ । धादिङ जिल्लाको अग्रणी निजी विद्यालय एड्भान्स एकेडेमी धादिङमा आज वार्षिक Pre-Primary Festival भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा आयोजित कार्यक्रममा प्ले–ग्रुपदेखि युकेजी कक्षासम्मका बालबालिकाले विविध सांस्कृतिक तथा सिर्जनात्मक...


Dhadingpost

धुवाँकोट पात्लेमा हुने ११औं मानबहादुर कपलाई यूकेवासी पूर्ण तामाङ पाख्रीनद्वारा १ लाख ४० हजार सहयोग

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट पात्लेमास्थित खेल मैदानमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताका लागि यूकेमा बस्दै आएका स्थानीय पूर्ण तामाङ पाख्रीनले १ लाख ४०...


Dhadingpost

धादिङबेसीमा दोस्रो सडक नेवाः खाना उत्सव आज र भोलिदेखि

धादिङ । झिंगु नेवाः समाज धादिङले धादिङबेसीस्थित बीचबजारदेखि त्रिवेणीचोकसम्मको सडक खण्डमा आज र भोलि दोस्रो सडक नेवाः खाना उत्सव आयोजना गर्ने भएको छ। नेवार समुदायको खान–पान, पहिरन र सांस्कृतिक पहिचानलाई...


Dhadingpost

अन्तर्राष्ट्रिय तटस्थता दिवस आज मनाइँदै, शान्ति र कूटनीतिक समाधानमा जोड

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइँदैछ। सन् २०१७ फेब्रुअरी २ मा संयुक्त राष्ट्रसंघले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखि स्थायी तटस्थ राष्ट्रको मान्यता दिएपछि यस दिनलाई विशेष रूपमा...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको बजेट हेरफेरमाथि उपप्रमुख विश्वकर्माको असहमति

धादिङ । नेपालकै उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित नीलकण्ठ नगरपालिकामा बजेट हेरफेर प्रकरणले विवाद निम्त्याएको छ। नगरसभाले पारित गरिसकेको बजेटमा फेरबदल भएपछि उपप्रमुख दिपक विश्वकर्माले ६ बुँदे असहमति पत्र नगरपालिका...


Dhadingpost

खनियाँबासमा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

धादिङ – उत्तरी धादिङको खनियाँबास गाउँपालिका–४ मा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल’ भन्ने मूल नारासहित वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगिता धार्ना कालिका देवी सेवा समाज, खनियाँबास–४...


Dhadingpost