जनहितमा जारी सन्देश

Avatar photo
Dhadingpost
कार्तिक १४, २०८२
  • २० वर्ष नपुगी विवाह नगरौं ।
  • बाल सुरक्षा, संरक्षण, क्षमता विकास र सहभागितामा जोड दिऔं ।
  • बालअधिकार सुनिश्चित गरौं ।
  • “छोरा–छोरी बराबरी” भन्ने नारालाई व्यवहारमा कार्यान्वयन गरौं ।
  • हिंसारहित बाल्यकाल, सुखी जीवनको आधार ।