सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७३

धादिङ जिल्लाको त्रिशुली नदी तथा आँखुखोला, चरौंदीखोला, थोपलखोला, वेल्खुखोला, महेशखोला, मलेखुखोला, आग्राखोला, कोल्पुखोलावाट ढुङ्गा, गिट्टी, वालुवा लगायत नदीजन्य पदार्थको उत्खनन् गर्न प्रारम्भिक वातावरणीय परिक्षण (IEE) गर्ने क्रममा रहेको र सो क्रममा विज्ञहरुवाट अध्ययन गरी तयार पारिएको प्रतिवेदनको सम्बन्धमा सरोकारवालाहरुवीच छलफल गर्न देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले कार्यक्रममा उपस्थित भई सुझाव प्रदान गर्नुहुन अनुरोध गरिन्छ ।

कार्यक्रम हुने
मिति: २०७३ जेठ ४ गते
स्थानः जिल्ला विकास समितिको सभाहल
समय: विहान ११ बजे                                                                                   स्थानिय विकास अधिकारी