कांग्रेस संसदीय दलको चुनाव पुस ६ गते

Avatar photo
Dhadingpost
पुस ४, २०७९

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको चुनाव पुस ६ गते गर्ने भएको छ । आईतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले पुस ६ मा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ । मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।