अखिल क्रान्तिकारी धादिङको जिल्ला सम्मेलन आज

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०७२

धादिङबेसी फागुन २५ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) धादिङको जिल्ला सम्मेलन आज हुने भएको छ ।
सम्मेलन आयोजक सममितिका संयोजक माधव छत्कुलीका अनुसार सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ ।
लामो समय देखि हुन नसकेको सम्मेलन हामी भोली भव्य र सव्य ढंगबाट सम्पन्न गर्दैर्छौ त्यसका लागि अधिकाँस अतिथिहरु आजै आई सक्नु भएको समेत संयोजक माधव छत्कुलीले बताउनु भयो ।को यहि फागुन २५ गते होटल जिबिका, धादिङबेशी हुन गइरहेको २०औं जिल्ला सम्मेलन सहभागी भइ भब्य रुपमा सफल बनाउन सम्पुर्ण क्रान्तिकारी विद्यार्थी एब् शुभचिन्तकहरुमा हार्दिक अपिल गर्दछौ।