चितवन २ मा रबि लामिछाने दोस्रो स्थानमा

Avatar photo
Dhadingpost
मंसिर ६, २०७९

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्। एमालेका कृष्ण भक्त पोख्रेल पहिलाे स्थानमा छन् ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले २४९५, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २९१९ र उमेश श्रेष्ठ (रुख) ले २३४० मत प्राप्त गरेका छन् ।