धादिङ । धादिङमा साँझ ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गर्दै उक्त निर्णय अनुसारको समयमा देउसी खेल्न आग्रह गरेको छ ।