खनियाबासको व्यवसाय नविकरण सम्बन्धी सूचना

Avatar photo
Dhadingpost
भदौ २६, २०७९

खनियाबास गाउँपालिकाको कार्यालय अन्तरगत दर्ता भई संचालनमा रहेका विभिन्न व्यवसाय, कृषि फर्म, समुह समिति, निमार्ण व्यवसाय तथा संघ संस्थाहरुले यहि मिति २०७९ आश्विन मसान्त सम्म अनिवार्य व्यवसायको दर्ता नविकरण गराउन हुन यो सूचना जारी गरिएको छ ।