
धादिङ । माओवादी केन्द्र धादिङ संघीय क्षेत्र नम्बर २ (क) को बैठक आज बस्ने भएको छ ।
बैठकले प्रतिनीधि सभा सदस्य र प्रदेश सभा (क) सदस्यका उम्मेदवार जिल्ला कमिटीमा सिफारि गर्ने बताइएको छ ।
जिल्लाको दुई क्षेत्रले सिफारिस गरि पठाएको आकांक्षी उम्मेदवारहरुको नाम माथि छलफल गर्ने र प्रदेश कमिटीलाई सिफारिस गर्ने गरी माओवादी केन्द्र धादिङ समन्वय समितिको बैठक बस्ने माओवादी केन्द्र धादिङले जनाएको छ ।
