नौबिसेका विकास थापा वैदेशिक रोजगार कसुरमा पक्राउ

Avatar photo
Dhadingpost
साउन १७, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिका खानीखोला नौबिसेका विकास थापालाई प्रहरीले वैदेशिक रोजगार सम्बन्धी कसुरमा काठमाडौं स्थित बसुन्धराबाट पक्राउ गरेको छ ।

चाबहिल बस्दै आएका थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाईदिन्छु भन्दै ४ लाख ४५ हजार लिई अलपत्र पारेको उजुरी परेपछि पक्राउ गरीएको प्रहरीले जनाएको छ ।