निजी जग्गामा रहेको काठ कृषि वाली सरह ओसारपसार गर्न दिइने

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७९

काठमाडौं । सरकारले निजी जग्गामा रोपिएको रुखका काठ कृषि वाली सरह ओसारपसार गर्ने कानुनी व्यवस्था गरिने छ । विदेशी काठ आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेगरी निजी जग्गामा रोपिएका काठको ओसारपसार गर्न कानुनी रुपमा सहज बनाइने भएको हो ।

आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले निजी वनलाई प्रवद्र्धन र विकास गर्न प्रदेश सरकारको सहयोगमा १ करोड विरुवा वितरण गरिने भएको छ । यस्तै जनताको रहर र हरित सहर भन्ने उदेश्यले १० हजार बहुवर्षीय विरुवा रोपिने