
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा माओवादीका उम्मेदवार कुमार बहादुर अधिकारीले एमालेका कुमारबहादुर अधिकारीलाई हराउँदै विजयी भएका थिए भने यहि गाउँपालिकामा फरक/फरक पार्टीबाट आमा/छोरी नै विजयी भएको पाईएको छ ।
- धादिङमा जेष्ठ उमेरका उम्मेदवारहरु पराजित
- धादिङका कान्छा उम्मेदवारहरु, जो विजयी हुन सकेनन्
- धादिङमा मतगणना सकियो कस्ले कहाँ जिते ? (सूचि सहित)
- बेनीघाट रोराङमा माओवादीलाई बहुमत, एसलाई उपाध्यक्ष मात्रै
- नीलकण्ठमा कांग्रेस बहुमत, माओवादी स्थिर, एमालेको हार, एस शुन्य
- धादिङमा कम मतान्तरले जित्ने वडाध्यक्षहरु
- बेनीघाट रोराङ ७ मा एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत
गंगजमुना वडा नम्बर ४ को दलित महिला सदस्यमा आमा लुरी सुनार ६०७ मत ल्याई विजयी भएकी हुन् भने एमालेबाट छोरी बिमला विश्वकर्मा गंगाजमुना ६ को महिला सदस्यमा ९४४ मत ल्याउँदै जिवयी बनेकी हुन् ।
