धादिङ तेक्वान्दो संघले प्रदेशका लागि छान्यो १३ जना खेलाडी

Avatar photo
Dhadingpost
फाल्गुन २०, २०७८

धादिङ । नेपाल तेक्वान्दो संघ धादिङले १४ औं दक्षिण एसियाली खेल र राष्ट्रिय सेलक्सनका लागि हुने प्रदेश स्तरीय प्रतियोगिताको लागि १३ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।

संघका जिल्ला अध्यक्ष प्रदिप गिरीका अनुसार धादिङले १३ जना खेलाडी छनोट गरी प्रदेशका लागि पठाएको छ । खेलको मिति सार्वजनिक हुन बाँकी भएपनि धादिङबाट राम्रा खेलाडी पठाईएको छ ।

नका अनुसार धादिङबाट पाईएको खेलाडीको नाम
सिनयर पुरुष तर्फ
अभिषेक डल्लाकोटी ५४ केजी मुनी
सुशान्त पाण्डे ५८ केजी मुनी
आशिष गुरुङ ६३ केजी मुनी
ताराबहादुर गुरुङ ६८ केजी मुनी
प्रविण तामाङ ७४ केजी मुनी

जुनियर पुरुष तर्फ
धनबहादुर तामाङ ४८ केजी मुनी
पावल तामाङ ५५ केजी मुनी
रुपेश तामाङ ६३ केजी मुनी
मनोज तामाङ ७३ केजी मुनी

जुनियर महिला तर्फ
सुप्रिमा बज्रचार्य ४४ केजी मुनी
रेजिना बुढाथोकी ४९ केजी मुनी
प्रमिता तामाङ ५५ केजी मुनी