धादिङ प्रहरीको ३ किलोमिटर दौडमा जगदिश रावल प्रथम

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०७८

धादिङबेसी । जिल्ला प्रहरी कार्यालय धादिङले आयोजना गरेको ३ किलोमिटर दौड प्रतियोगितामा जगदिश रावल प्रथम भएका छन् ।

प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिबृद्धिको लागि आयोजना गरिएको भनिएको उक्त दौड प्रतियोगितामा प्रथम प्रहरी जवान र दितियमा प्रहरी जवान दिपेश कुमार यादव भए ।

पुरस्कृतद्वयलाई जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राकेश सिंहले पुरस्कृत गरेका थिए ।