चरौदीमा बस र माईक्रो ठोकियो ३ जनाको घटना स्थल मै मृत्यू

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २१, २०७२

सुनिता सिलवाल,
धादिङ,चरौदी । धादिङको चरौदीमा बस र माईकोबस ठोकिदा घटना स्थलमै ३ जनाको मृत्यू भएको छ । काठमाडौबाट धरान जान लागेको ना ५ ख ७०८३ नम्बरको यात्रुबहक बस र डुम्ब्रेबाट काठमाडौ आउँदै गरेको ग १ज ५४३५ नम्बरको माईक्रो धादिङ धुषा गाविसको चरौदी घुम्ती मोडमा एक आपसमा ठोकीदा घटना स्थलमै ३ जनाको मृत्यूभएको छ । मृत्यू हुनेमा ३ जना नै पुरुष रहेका छन् । उहीहरुको पहिचान हुनभने सकेको छैन । प्रत्यक्ष दशीका अनुसार ड्राईभर सति घाईते ५ जना उपचारको लागि गजुरी लगिएको छ ।