
काठमाडौ जेष्ठ १५ । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ४ हजार पुर्याएको छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता बृद्धि गरिएको र यसका लागि १ खर्ब छुट्याएको बताउनु भयो ।
