काठमाडौं बैशाख २७ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु राजिनामा नदिने भएका छन् । सोमबार बिहान बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने निर्णय गर्दै आजको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेका हुन् ।