
काठमाडौं बैशाख २६ ।नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा कसैलाई काखा पाखा नगर्ने बताउनु भएको छ ।
प्रेस वक्तव्य जारी अध्यक्ष ओलील कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताउँदै पार्टीमा कसैलाई काखा पाखा नगर्ने बताउनु भएको हो ।
विज्ञप्ती

