
धादिङ माघ १४ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ स्तरीय फुटबल प्रतियोगिताको उपाधी अरुणदय युवा क्लवले जितेकोको छ ।
विगत ३ दिन देखि बर्खेघाट खेल मैदानमा जारी उक्त प्रतियोगितामा पिपलटार युवा क्लवलाई उविजेतामा सिमित राख्दै अरुणदय युवा क्लवले उपाधि चुमेको हो ।
प्रतियोगितामा ६ टिमले भाग लिएका थिए । तस्वीरः लक्ष्मण शर्मा
