
धादिङ चैत्र १६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले देश बाहिरबाट घर आएकाहरुको नामावली सार्वजनिक गरेको छ ।
विश्व व्यापी बन्दै गएको कोरोना भाईरसको संक्रमणलाई रोकथाम तथा उपचारका लागि तयारी तिब्र बनाई रहेको बेलो बेनिघाट रोराङले चैत्र महिनामा विदशेबाट आएका ३२ जना व्यक्तिहरुको नामावली आईतबार सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको विवरणमा ९ जनालाई भारतबाहेक अन्य मुलुकबाट आएको बताईएको छ भने २३ जना भारतबाट आएको जनाईएको छ ।
धुनिबेसीले सार्वजिक गर्यो विदेशबाट आउनेको नामावली
कति जना क्वारेनटाइनमा छन् वा उपचारमा केहि उल्लेख नगरि सार्वजनिक गरिएको विवरणमा भनिएको छ कोहि छुटेको भए वडा कार्यालयमा जानकारी गराई दिनु होला ।
बेनिघाट रोराङले सार्वजनिक गरेको विवरण


